
मानिसहरुलाइ मद्दत गर्न हाम्रो लक्ष्य
सम्पूर्ण परियोजनालाइ प्रयोजन गरौ
तपाइको हात दान गर्नको लागि
- गृह पुनारिस्थापना २४६५ जना
- १९४ जनाको दाहसंस्कार
- बगेशावरी मन्दिरबाट हालसम्म ३६ पटक उद्दार
हामीहरु मद्दत गर्न यहा छौ
"जसलाई आमा बुबाले प्रेमर दशाउन सक्दैन,उसलाई आफ्नो छोराछोरीबाट प्रेम खोज्नु आपरध हो। "
दान शिर्षकहरु
निर्माणार्थ कैलाश भवनमा सहयोग गरि पुण्य आर्जन गरौ।
भोजन सेवाका लागि
अभिभावाकतवा ग्रहण गर्नको लागि


इच्छुक व्यक्ति वा संघ संस्थाले सेवा गर्न चाहेमा
क) आश्रमलाई नगद सहयोग गर्न चाहेमा आश्रम परिसरमा रहेको दानपत्र () मा प्रदान गर्न सकिने वा आश्रमको निम्न खातामा जम्मा गर्न सकिने छ।
१)राष्ट्र वाणिज्य बैंक ल। त्रिभुवन चेकक नेपालगंज बाँकेको खाता नं.४२७०१०००००२६०००१ मा जम्मा गर्न सक्नु हुनेछ।
२)कर्णाली बिकाश बैंक लिमिटेड वि.पी. चोकको खाता नं.००१००१००७०००४८६४००००००१ मा जम्मा गर्न सक्नुहुने।
ख)आश्रममा बस्नु हुने पुजनीय शिवपार्वती बुवामुम्हारू बाल,गणेश कुमार सुपुत्रहरु तथा अशोकासुनादरी आन्य सुपुत्रिहरुलाई स्वेक्षाले स्वचछ र पवित्र मिशथान भोजन गरौन, जिन्सी वा अन्या सामाग्रीहरु प्रदान गर्न सक्नु हुनेछ। आश्रममा मांसाहरी र मधपान बर्झित छ।
ग )कुनै संघसंस्था,समूह वा व्यक्ति विशेषले आश्रममा रहेका आश्रितहरुका लागि कुनैपनि प्रकारको सेवा जस्तैः स्याहार,सरसफाई,औसदी तथा स्वथ्योपचार, धार्मिक प्रवचन,मनोरन्जनात्मक कार्यक्रमहरु गर्न चाहेमा आग्रिम जानकारी दिनु पर्नेछ।
।। नाना,खाना र छाना ,हाम्रो सबैको चाहना।।
निलसागर सेवा आश्रम
केहि उत्कृष्ट गतिविधिहरु
पोस्टहरु
Waar kan ik spelen met echt geld en jackpots winnen?
Exploring Table Games Available at Jokersino Casino Canada
Razumevanje partnerskega programa Bizzo Casino
Nejpopulárnější kryptoměny používané v Dragonia Casinu
Pinup Casino: 2026 İldə Böyük Qazanmaq Üçün Ən Populyar Slot Oyunları
मानवले मानवलाई मानवकै रुपमा व्यवहार गरौँ।


